मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताउनुभयो ।
भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गर्नुभयो ।
काठमाडौं, मंसिर १७ । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गरी काष्ठमण्डपको पुनर्निर्माण सकिएको घोषणा गरेको हो । बि.सं
पाटनका राजा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लबीच मनमुटाव भएपछि श्रीनिवास मल्लले तलेजु सहित दरबार बनाएको प्रमाणिक इतिहास छ ।
काठमाडौं, कात्तिक ५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
मानबहादुर वलीसुर्खेत । सुर्खेतको काँक्रेविहारस्थित भग्नावशेषको पुनर्निर्माणको काम सकिएको छ । नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन गरी पहिलो पटक पुनर्निर्माण सुरु भएको १७ वर्षपछि पुनर्निर्माण
काभ्रे, असोज १३ । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको छ । पुनर्निर्माण सम्पन्न भएका बनेपाको आजाद माध्यामिक विद्यालय, पाँचखालमा रहेको भगवती
महानगरको पहिलो उद्देश्य संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको भन्दै उहाँले प्राथमिकताका साथ भूकम्पले क्षति पुर्याएका संरचनाको पुनर्निमाण गरिहेको बताउनुभयो ।
जस अनुसार विपद् व्यवस्थापन सम्बन्धी बाँकी कामहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट सम्पन्न गरिनेछ ।
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका