२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्य सन्ध्याले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयाजना गरेर साहित्य सन्ध्याले साहित्यकार उमेश उपाध्यायलाई साहित्य सन्ध्या पुरस्कार २०७९, साहित्यकार खेमराज

फोनपेद्वारा विजेतालाई पुरस्कार प्रदान

काठमाडौं । नेपालको भुक्तानी प्रणाली संचालक फोन पे ले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आईफोन १३ जित्ने हो’ योजनाको बिजेता घोषणा गरेको छ। यो योजना अन्तर्गत अनुप सिकर्मी बिजेता

कर्मयोगी बद्रीविक्रम थापा ‘सेवा पुरस्कार नेपाल’ यस वर्ष आँखा अस्पताललाई प्रदान गरिने

काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले हरेक वर्ष प्रदान गर्दे आइरहेको ‘सेवा पुरस्कार नेपाल’ यो वर्ष नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई प्रदान गर्ने भएको छ । सो पुरस्कार आज

पाल्पाको रिब्दीकोटमा दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार पुरस्कार

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नम्बर–१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो प्रस्ताव ल्याइएको हो । गाउँमा

प्रधानमन्त्रीको कुर्सीमा बस्न पाउँदा पुरस्कार दिए जस्तै भयो: मदनकृष्ण श्रेष्ठ

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउँदा आफूलाई पुरस्कार दिए जस्तै भएको बताएका छन् । बिहिबार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको

डा. सन्दुक रुइतलाई १३ करोडको पुरस्कार

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले विश्वकै प्रतिष्ठित इसा अवार्ड प्राप्त गर्नुहुने भएको छ । पुरस्कारको राशी १० लाख अमेरिकी डलर अर्थात १३ करोड नेपाली रुपैयाँ बराबर रहेको छ

चलचित्र ‘मिलन’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । चलचित्र ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतको क्लिप टिकटकमा अपलोड गर्नेहरूलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार,

चार साधकलाई डम्बरकुमारी–गणेशप्रसाद कोइरालाका आख्यान पुरस्कार

पुरष्कृत प्रतिभाहरुलाई सम्मान पत्रसाथ जनही १५ हजार प्रदान गरिएको थियो । सो अवसरमा वक्ताहरूले पुरस्कारमार्फत आफ्ना अभिभावकप्रति सम्मान व्यक्त गर्ने शैली अनुकरणीय रहेको बताए ।

नवौं राष्ट्रिय खेलकुदका पद विजेतालाई कर्णाली प्रदेशले नगर पुरस्कार दिने

गण्डकी प्रदेशमा आयोजना हुने नवौं खेलकुदको पदक विजेताका लागि नगद पुरस्कार घोषणा गरिएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र सन्ज्यालले जानकारी दिए ।

त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखला विजेता टीमलाई सरकारले पुरस्कृत गर्ने

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको श्रृखंलाको उपाधि विजेता नेपाली खेलाडीहरू नगद राशीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।