१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पल्सर स्पोर्टस अवार्ड’ मंगलबार हुँदै, १० विधामा पुरस्कार प्रदान गरिने

काठमाडौं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ मंगलबार वितरण गरिँदैछ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफले ललितपुरको सातदोबोटोमा रहेको कराँते हलमा अवार्ड वितरण कार्यक्रम गर्दैछ । कार्यक्रम दिउँसो ४ बजेपछि