३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


‘पर्यटकीय सम्पदाको संरक्षणमा सरकार गम्भिर भएन’

काठमाडौं, चैत १२ । पर्यटकीय तथा पुरातात्विक महत्वको सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सरकार गम्भिर नभएको सांसदहरुले बताएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै सांसदहरुले पुरातात्विक, पर्यटकीय