१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काठमाडौं । काभाबिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् । नेपाल भलिबल संघले शुक्रवार एक कार्यक्रम आयोजना गर्दै बंगलादेशमा सम्पन्न च्याम्पियनसिपमा पदकविजेता

गोदावरीमा पुरुषको शव भेटियो

अहिले शव घटनास्थलमै रहेको र अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

सशस्त्रका पार्की र नेपाल प्रहरीकी पछाइलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

त्यसैगरी पछाइले निर्धारित दूरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गरिन् । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी एक घण्टा सात मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो हुँदा

बैतडीको गाजरी बजारमा पुरुषको शव भेटियो

सिगास १ किनाराधुरा ५२ वर्षीय गगनसिंह धामीको शव स्थानीय गाजरी बजारमा फेला परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

धरानमा पुरुषको शव भेटियो : जेब्रा झोलामा टाउको र गोडा, प्लास्टिकको झोलामा शरीर

सडक खण्डको आँपगाछी क्षेत्रको जंगलमा सडकबाट भिरमा फालेको अवस्थामा दुईओटा झोलामा शव भेटिएको थियो । जेब्रा झोलामा टाउको, खुट्टा र प्लाष्टिकको झोलामा शरीर फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए

देवघाटको धर्मशालामा मृत्यु भएका पुरुषको पहिचान भएन, चिन्नेले प्रहरीलाई सम्पर्क गर्न अनुराेध

माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०/६५ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे मिति परिवर्तन हुने

नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि प्रधानमन्त्री कप पुरुष प्रतियोगिता पुष १२ देखि २५ सम्म हुने भनिए पनि विभिन्न कारण पुष २५ देखि माघ ७ सम्म हुने जनाएको छ ।

टहराभित्र एक पुरुषको शव फेला

बनेपा । बनेपा नगरपालिका– ७ तरकारी बजारस्थित जस्ताले बारेको टहराभित्र एक पुरुषको शव फेला परेको छ । अन्दाजी ५० वर्षका पुरुष विगत ४/५ वर्षदेखि बनेपामा कार्टुन टिप्दै हिँड्ने तथा भारी

पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक पुरुषको मृत्यु

पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।

छथर गाउँपालिकामा एकल पुरुषलाई वार्षिक पाँच हजार भत्ता

तेह्रथुम । छथर गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी गाउँपालिका भित्र रहेका ६० वर्षमाथिका एकल पुरुषलाई वार्षिक