१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पुलमुनिको संरचनामा मानवीय जीवन कति उपयुक्त छ ?

काठमाडौं । मुलुकको प्रशासनिक मुख्यालय अगाडि भद्रकाली– सिंहदरबार पुलमाथि दैनिक हजारौं सवारी साधन वारपार गर्छन । यही पुलमुनि व्यवसाय गर्ने मात्र होइन, एकसाथ गाँस, बास, कपास चलाउनेहरु पनि छन् । पुलमाथिबाट