२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती)जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर