२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बगाएकाे तीन महिनासम्म पनि बनेन मेलम्ची पुल, रुख तेर्स्याएर नदी तर्न बाध्य स्थानीय (भिडियो)

यसअघि चनौटेमा ४० मिटर लामो पुल थियो । नदीले नयाँ धार बनाएकाले स्थानीयले पुलको लम्बाइ बढाउनुपर्ने माग गरिरहेका छन् ।

निर्धारित समयअघि नै तीनवटा पुल निर्माण सपन्न, सरकारलाई हस्तान्तरण

यसअघि पनि दर्जनौं स्थानमा रसुवा कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधिभन्दा अगावै निर्माण सम्पन्न गरि सरकारलाई आयोजना हस्तान्तरण गरिसकेको छ ।

मदन भण्डारी चुरे राजमार्गका खोलाहरूमा पुल निर्माण थालिँदै

झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको काम सुरु भएको छ ।

पुल बनेपछि बाटो छोट्टियो

म्याग्दी । म्याग्दी र बागलुङको सीमाना भएर बग्ने ढोडेनी खोलामा पुल बनेपछि स्थानीयलाई सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ फापरखेत र बागलुङको बागलुङ नगरपालिका– ५ चनौटे जोड्ने झोलुङ्गे

२ सय ८० किलोको ढुङ्गा नभेट्दा महाकाली पुल निर्माण प्रभावित

पुलको डिजाइनमा उत्तरतर्फ दुवै किनार र पोखरीको बीचमा तीन/तीन वटा आइसल्यास राखिएको छ । पोखरी निर्माणका लागि २ सय ८० किलोभन्दा ठूलो ढुङ्गाले तटबन्ध लगाउनु पर्ने भएपनि अहिलेसम्म ढुङ्गाको प्रबन्ध

क्षतिग्रस्त पुल तत्काल निर्माण गर्न विकास समितिको निर्देशन

काठमाडौं, साउन १७ । संघीय संसदको विकास तथा प्रविधि समितिले बाढीका कारण क्षतिग्रस्त पुलको निर्माण तत्काल अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको

कर्णाली सत्तीघाट पुल जोखिममा

केशव कोइराला बर्दिया । २०७२ असारमा निर्माणसम्पन्न भएको पुलको निर्माण कालिका/शर्मा रसुवा जेभी कन्ट्रक्सनले ठेक्का जिम्मा लिएको थियो । निर्माण कार्य सकिए लगत्तै पुल सञ्चालनमा आएपछि पानीको एकतर्फी वहाव बढेपछि

रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका

पुल बनेपछि झिमरुक र नौबहिनीका स्थानीय खुशी

राजेश जीसीप्युठान । ५ वर्षदेखि अलपत्र पुल निर्माण कार्य सम्पन्न भएपछि प्युठानको झिमरुक र नौबहिनी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । झिमरुक गाउँपालिका–५ ढाडाको झिमरुक खोलामा पुल नहुदाँ जोखिम मोलेर

कर्णालीस्थित सत्तीघाट पुलको ग्याबिन भासियो

ग्याबिन भासिएपछि तटबन्ध भत्केर पानी बस्तीमा पस्ने खतरा बढेको छ । ग्याबिन भासिएको बारे हुलाकी राजमार्ग निर्देशनालय र विभागमा जानकारी गराइसकेको आयोजना कार्यालय नेपालगञ्जका प्रमुख गागल बहादुर भण्डारीले जानकारी दिनुभयो