२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने

यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।

ठेकेदारलाई कारबाही गर्न थालेपछि धमाधम निर्माण हुन थाले अलपत्र पुलहरू

त्यस्तै गिताङ्ग खोलाको पुल निर्माणका लागि नागाजुङ्ग कम्पनीले आर्थिक वर्ष ०७३/०७४ मा ३ करोड ५७ लाखमा सम्झौता गरेको थियो ।

त्रिशूली नदीमा पुल बनाउने क्रममा खसेर एक मजदुरको मृत्यु, दुई बेपता, ८ घाइते

काठमाडौं । चितवनमा त्रिशूली नदीमाथि पुल बनाउने क्रममा खसेर एक जना मजदुरको मृत्यु भएको छ । अरु दुई जना बेपत्ता भएका छन् भने ८ जना घाइते भएका छन् । चितवनको

सम्झौता भएको ६ वर्षमा पनि बनेन पुल, ठेकेदार कम्पनीले तिर्यो ५० लाख जरिवाना

पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधिले पुलको बारेमा चासो राखेको जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो ।

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो

बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने

नारायणगढ–मुग्लिनको जलबीरे पुल निर्माण सम्पन्न, सवारी गुडने अनुमति दिने तयारी

मन्दिर छेउछाउमा केही क्याभिन पूरा गर्ने काम बाँकी रहेको उहाँको भनाइ छ । ८० मिटर लामो पुल निर्माणका लागि रौताहा कन्सट्रक्सनलाई २०७४ असोज २३ मा १३ करोड ९४ लाख रुपैयाँमा

पर्वतमा पुल जिर्ण बन्दा जोखिमपुर्ण यात्रा

पर्वत, चैत १८ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको छ । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह

मझराका स्थानीयको ३५ वर्षदेखिको सपना पूरा हुँदै

पुल बनेसँगै मझराबासीले आफ्नो आधा दुःख त्यसै हराउने आशा गरेका छन् । दुईतिर कर्णाली नदीले घेरिएको राजापुरको मझरा बस्ती जोड्ने पुल नहुँदा ज्यानै जोखिममा राखेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ

पैसा तिरेर काठे पुल तर्दै कृष्णपुरका स्थानीय, निर्माण सम्झौताको ६ वर्षमा पनि बनेन पक्की पुल

विराज रोस्याराकैलाली । कैलालीको धनगढी र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाट जोड्ने मोहना नदीमा निर्माणाधीन पुल ३ पटक म्याद थप्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेपछि काम सम्पन्न हुन सकेको छैन ।

जमुवार खोलामा पुल भत्किदा आवत जावतमा समस्या

कपिलवस्तु, माघ २६ । कपिलवस्तुको मायादेवी गाउँपालिका र यशोधरा गाउँपालिकाको बिचमा पर्ने जमुवार खोलामा पुल भत्किदा आवत जावतमा कठिनाइ भएको छ । पुल भत्किदा सदरमुकाम तौलिहवामा कामकाज गर्न तथा हाट