१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिंहदरबारका ४ सचिवसहित सय भन्दा बढी कर्मचारीमा कोभिड पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमित कर्मचारीलाई बढीमा १४ दिन कोभिड–१९ काज बिदा दिने गरिएको छ ।

कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !

एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने त्यसले सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।

माधवकुमार नेपालमा कोरोना पुष्टि

सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

थप १४ सय ४६ जनामा कोरोना पुष्टि, काठमाडौंका मात्र ८ सय ७६

जसमध्ये काठमाडौंमा ६ सय ७५, ललितपुरमा १ सय ३६ र भक्तपुरमा ६५ गरी काठमाडौं उपत्यकामा ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दिल्लीमा ‘यलो अलर्ट’ जारी : शैक्षिक संस्था बन्द, विवाह र दाहसंस्कारमा २० जनामात्रै जान पाउने

५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् ।

भारतका ४ सय १५ जनामा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

१ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।

थप ३९ सय ३८ जनामा कोभिड संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ४ सय ८ जनामा गरिएको परीक्षणमा ३९ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।