१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार गोरखा जाँदै हुनुहुन्छ । बुधबारबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नु भएको हो । प्रधानमन्त्री बन्नु

अर्थतन्त्रको पुनरूत्थान नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान नै सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार बिहान निजी निवास खुमलटारमा गरेको

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिनु भएको छ । उहाँले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिनु भएको हो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आइतबार राति ट्वीटर मार्फत मोदीले प्रचण्डलाई बधाई दिंदै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न

सहमति नभएपछि बालुवाटारबाट बाहिरिए दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारूढ दलहरूबीच नयाँ सरकार गठनका लागि बैठक चलिरहेका बेला सहमति नभएपछि प्रचण्ड बाहिरिएको

प्रचण्डका ज्वाई प्रदेश सभा सदस्यमा निर्वाचित

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाई जीवन आचार्य प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । मोरङ–६ (१) बाट उम्मेदवार बन्नुभएका आचार्यले नेकपा (एमाले) की