१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुशासन र विकासको पक्षमा जनताका लागि धेरै काम गर्छु: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपालीको बृहत्तर समृद्धिका लागि सामूहिक कार्य गर्न संकल्पको आह्वान गर्नुभएको छ । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नेपाल तथा विश्वभर रहेका

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनु भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ

प्रधानमन्त्री दाहालद्वारा माधव नेपाल र उपेन्द्र यादवसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी (एस) का र जनता समाजवादी पार्टी (जसपा) लाई समेत सरकारमा लाने प्रयास गर्नुभएकाे छ । जसका लागि उहाँले बुधबार एसका अध्यक्ष

प्रतिनिधि सभाको पहिलो बैठकमै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिनु हुनेभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाउनुभएको

प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको

गोरखामा ५ वर्षमा जनताले देख्ने गरी विकास हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ५ वर्षमा गोरखाका जनताले देख्ने, बुझ्ने र महशुस गर्ने गरी विकासलाई गति दिने बताउनुभएकाे छ । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आज

‘चितवनमा निर्वाचन लड्न नसकेर गोरखा पुगे प्रचण्ड’

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभएको छ । प्रवासी नेपाली

माओवादी अध्यक्ष प्रचण्डले दशैंको टीका छोरी र बुहारीलाई लगाइदिए

काठमाडौं । कुनै न कुनै बहानामा दशैं बहिष्कार गर्दै आउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरी-बुहारी र नाति-नातीनाहरूलाई दशैंको टीका लगाइदिनुभएको छ । आज (बुधबार) उहाँले काठमाडौंको खुमलटारस्थित

चितवन नछाड्न प्रचण्डलाई गठबन्धन चितवनको आग्रह

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार