१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रवासमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गछौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यसबाट

आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा, स्थिति सहज छैन: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनबाट प्राप्त भएका उपलब्धि उल्टिने खतरा रहेको बताउनुभएकाे छ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

प्रधानमन्त्री दाहाल र मन्त्रीहरूले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) देखि प्रत्येक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्नु हुने भएकाे छ । त्यसकारण अहिले उहाँ बिहान ८ बजे नै पेरिसडाँडा

भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको भन्दै आउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ ।

एमालेसहितका दलहरुको सहमतिमा विधेयकहरु अघि बढाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सकेसम्म प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरुसँग सहमति गरेर मात्रै सरकारले विधेयकहरु अघि बढाउने बताउनुभएको छ । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री दाहालले

बजेट नयाँ र गुणात्मक ल्याइन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रुपमा ल्याउन लागिएको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपाल चेम्बर अफ

सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सय दिनमा देशले आर्थिक फड्को मारेको सरकारको दाबी छ । यस्तै, यसै अवधिमा शासकीय

सरकार मुलभुत रुपमा पूर्ण भयो, अब देशले गति लिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताउनुभएको छ । शुक्रबार रिपोर्टस क्लब नेपालको २५ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई

इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ काम गर्ने योजना बनाइरहेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इतिहासमा कहिल्यै नमर्ने प्रतिवद्धताका साथ केही ठूला र नयाँ काम गर्ने योजना आफूले बनाईरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी

संघीय व्यवस्थाले नयाँ फड्को मार्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामति ऐन, प्रहरी समायोजन ऐन र संघीय शिक्षा ऐन निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको बताउनुभएको छ । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन उद्घाटन