१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गत आइतबार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा

भू-राजनीतिक र शक्ति राष्ट्रको सामरिक सामर्थ्यको वृद्धिसँगै सुरक्षा चुनौती बढ्याे: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सुरक्षा चुनौती बढी रहेको बताउनुभएको छ। राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार

विश्वासको मत दिने दललाई समेट्दा सरकार विस्तारमा जटिलता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउन धेरै दल बटुल्दाको असर सरकार विस्तारमा परेको छ । विश्वासको मत दिने दललाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउने उदारता उहाँकै लागि घाँडो हुन

प्रधानमन्त्री दाहालले आज सत्ता साझेदार दलका शीर्ष नेतासँग छलफल गर्ने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार साँझ सत्ता साझेदार दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन

तथ्यांकको गुणस्तर अभिवृद्धि गर्न जरूरीः प्रधनमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमति रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को औपचारिक घोषणा कार्यक्रमलाई

नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ। शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै

प्रधानमन्त्री दाहाल विरूद्ध बानेश्वरमा नाराबाजी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । मंगलबार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा ३ जना युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट आज दोस्रो पटक विश्वासको मत लिंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साेमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएकाे छ । साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने हुनुभएका छ । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको हो

संवैधानिक पदमा राजनीतिक दलहरुको सन्तुलन मिलेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताउनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले