९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ । यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन

दाहाललाई फकाउँदैं ओली, नेपालको साथ छाड्न आग्रह

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ । अध्यक्ष ओलीले दाहाललाई

दाहालद्वारा नारायणकाजी श्रेष्ठको बचाउः हाइड्रो प्रकरणमा अनावश्यक प्रचार गरिएको जिकीर

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ । कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा

ओलीको हैरानी, रिसाएका अध्यक्ष फकाउन नेताहरु तारन्तार दाहालको दैलोमा

काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको टकरावकाबीच शुरु भएको स्थायी कमिटी बैठक साता दिनपछि आज बस्दैछ । मंसिर २१ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा

काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु

नेकपामा मौलायो गुटगत भेला

काठमाडौं, मंसिर २६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो

दाहालको अडानले ओलीलाई नैतिक दबाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको जारी स्थायी कमिटी बैठकमा सहभागी हुन दबाव परेको छ । अध्यक्षद्वयले छुट्टाछुट्टै आरोपपत्र सचिवालय बैठकमा पेश गरेसँगै बढेको विवाद स्थायी कमिटीमा पुगेपछि अध्यक्ष

ओलीको अडानले दाहाल गले, पार्टी विवाद समाधानका लागि संवाद गर्न तयार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको बेला गत आइतबार सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । दुई अध्यक्षले एक अर्कालाई

अध्यक्ष ओलीको उपस्थिति बिनै शुरु भयो नेकपा स्थायी कमिटी बैठक, कडा सुरक्षा प्रबन्ध

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुरु भएको छ । कडा सुरक्षा घेराबीच शुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं