संघले अवैध रूपमा सञ्चालन गरिएका क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउन पनि सरकारसँग माग गरेको छ । साथै यस काममा परिचालित हुन मातहतका सबै कमिटीहरूलाई निर्देशन दिने निर्णय पनि गरेको छ