२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बझाङमा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवनको निर्माण कार्य सम्पन्न

बझाङ । बझाङकाे चैनपुरमा पुरानो श्री सत्यवादी माविमा ज्ञानबहादुर सिंह स्मृति पुस्तकालय भवनकाे निर्माण कार्य सम्पन्न भएकाे छ। जयपृथ्वी नगरपालिका-१० चैनपुर घर भएका अर्जुुनबहादुर सिंहले आफ्ना बुुबाको सम्झनामा चैनपुरमा रहेको