१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


सिन्धुलीमा सडक प्रतिक्षालयमा मिनि पुस्तकालय सञ्चालन

सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित कमलामाई नगरपालिका-९ को एक यात्रु प्रतिक्षालयमा यात्रु वर्गलाई लक्षित गरी मिनि पुस्तकालय सञ्चालन गरिएको छ । नव बथानचौडी युवा क्लबले यात्रु प्रतिक्षालयमा मिनि पुस्तकालय