२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


नरेन्द्रजंग पिटरको बकपत्र सार्वजनिक

काठमाडौं । नरेन्द्रजंग पिटरद्वारा लिखिति बकपत्र पुस्तक सार्वजनिक भएको छ । काठमाडौंमा सोमबार एक कार्यक्रमको आयोजना गरी पिटरले लेखेको जीवन, दर्शन र संघर्षमा आधारित वकपत्र कृतिको सार्वजनिक गरिएको हो ।