२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


यातायात व्यवसायीको गुनासो: हवाइ जहाजले पूरै सिटमा यात्रु राख्ने, हामीले किन राख्न नपाउने ?

काठमाडौं । यातायात व्यवसायीहरुले सरकारले आफुहरुमाथी विभेद गरेको आरोप लगाएका छन् । हवाईसेवा पूर्ण सिट क्षमतामा सञ्चालन गर्न दिने तर आफु्हरुलाई आधा क्षमतामा मात्र संचालन गर्न दिएर अन्याय गरेको उनीहरुको