१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘संघीय निजामती सेवा ऐन’ एक हप्ताभित्र संसदमा पेस हुन्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐनको मस्यौदा एक हप्ता भित्र संसदमा पेस गर्ने बताउनुभएको छ । उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका संघीय शिक्षा ऐन, संघीय प्रहरी

आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौं : खड्का

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ । सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो

सरकारले नेपाली जनताको आकांक्षालाई सम्बोधन हुनेगरी काम गरिरहेको छ : उपप्रधानमन्त्री खड्का

काठमाडाैं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लोभ र डरमुक्त भई नेपाली जनताको आकांक्षालाई सम्बोधन हुने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ । शनिबार काठमाडौंको सुन्दरीजलस्थित विपी संग्राहलयमा आयोजित

राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थियौं : खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभएको छ । मंगलवारदेखि सुरु भएको पार्टीको

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने

‘औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव छैन’

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्कालाई औंला ठड्याएर पार्टीमा रुपान्तरण सम्भव नरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गछौं : मन्त्री खड्का

काठमाडौं । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले

उपप्रधानमन्त्री खड्काले गृहजिल्ला पुगेर ‘माटो’ लाई ढोगे

काठमाडौं । उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्ला सुर्खेत पुगेर माटो ढोग्नु भएको छ । उपप्रधान एवम् रक्षामन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुग्नु भएका खड्काले सुर्खेत

मन्त्री बन्दिन भन्दै हिडेका उपप्रधानमन्त्री खड्काले बाेली फेरे

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गर्नुभएको छ । पहिले मन्त्री बन्दिन भन्दै हिड्नु भएका खड्का मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै नभनेकाे दावी गर्नुभएकाे हाे।