काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले रास्वपा र जनमतले चुनाव हारिसकेको बताउनुभएको छ । रवि लामिछाने र सीके राउतको मतदानस्थलमा देखिएको छटपटाहटले हारको संकेत गरेको