काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक हुँदैछ । पूर्ण विवरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान सार्वजनिक गर्न हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । जनगणना प्रक्रियाअन्तर्गत देशभर