६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको पूर्वअर्थमन्त्री पाण्डेको भनाई

काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको अर्थतन्त्र अफ्ठ्यारोे अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा स्व.डा.गोविन्दबहादुर थापाद्वारा लिखित अर्थतन्त्रको आँखीझ्याल पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको