१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वउपराष्ट्रपति पुनको बिदाई

काठमाडौं । राष्ट्रपति कार्यालय शितल निवासबाट साेमबार नयाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वागत र पूर्वउपराष्ट्रपति नन्दबहादु पुनलाई बिदाई गरिएको छ । साेमबार बिहान शितल निवासमा एक समारोहकाबीचमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित