१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गयो

सोलुखुम्बु । सोताङ गाउँपालिका–३ मा पूर्वपतिको खुकुरी प्रहारबाट पत्नीको ज्यान गएको छ । उनन्तीस वर्षीय पूर्वपति होमबहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको