काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रहरीलाई अवकास रहेकै पदमा आगामी निर्वाचनको सुरक्षा जिम्मेवारी दिन सरकारको ध्यानाकृष्ट गरेको प्रति नेपाल प्रहरी सकारात्मक देखिएको छ । यसले चुनावी खर्च कटौती हुने मात्र होइन,