१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आलमविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

न्यायाधीशहरू हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजालमा परेको आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगको मुद्दा हेर्न नभ्याइने भएको हो ।

प्रहरीसँगको झडपमा पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट, काठमाडौं पठाइयो

नवीन सिंहजनकपुरधाम । दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द

पेरिसडाँडामा आगो लगाउने महेश वस्नेतको धम्की !

काठमाडौं, पुस ११ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश वस्नेतले पेरिसडाँडामा आगो लगाउने चेतावनी दिनुभएको छ । भर्खरै दुई चिरामा विभक्त भएको नेकपा ओली

सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएः जनार्दन शर्मा

काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माले सरकारकै कारण गणतन्त्र विरोधीहरु उत्साहित भएको आरोप लगाउनुभएको छ । आइतबारदेखि शुरु भएको