-राकेश बस्नेत/ईमेजदाङ । कृषिमा परिश्रम गरेपछि जस्तोसुकै ठाउँमा उत्पादन हुँदो रहेछ भन्ने उदाहरण दाङका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गरेको ड्रागन खेतीले प्रस्तुत गरेको छ । राजनीति त्यागेर कृषि पेशा अपनाउनु