२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इटहरीका पूर्व मेयर चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नु भएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीसहित