२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


श्रद्धाञ्जलीका लागि पूर्वमेयर सिंहको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने

काठमाडौ । सोमवार बिहान चाक्सीबारिस्थित निवासमा पूर्वमेयर पिएल सिंहको निधन भएको छ । उहाँको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा

काठमाडौंका पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा

काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय