१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पठान’ हेर्न हलमा पुगे पूर्वरानी र पूर्वयुवराज्ञी

काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाह भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘पठान’ हेर्न हल पुग्नुभएको छ । उहाँहरू काठमाडौंको दरबारमार्गस्थित दरबार सिनेम्याक्समा फिल्म हर्ने पुग्नुभएको हो