२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पूर्वविद्यार्थीद्वारा अक्षय कोष स्थापना

तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका–२ फयाकमा रहेको शारदा माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले अक्षय कोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू छथर गाउँपालिका–२ खैरेनीकाकिरण लिम्बुले ५१ हजार, छथर गाउँपालिका–२