५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


‘बेकामे’ बनाइयो पूर्व सांसदहरुको क्लब

काठमाडौं । मुलुकका पूर्व प्रधानमन्त्री, मन्त्री, सासंद र सभामुख समेतको अनुभव लिइसकेका राजनीतिक कार्यकता र नेताहरुको साझा संस्था पूर्व सांसद मञ्च नेपाल व्यवस्थापिका संसदको परामर्श संयन्त्रको रुपमा रहेको छ ।