१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चन्द समूहका पूर्वसेक्रेटरी पक्राउ

भोजपुर, असार २२ । नेत्र विक्रम चन्द समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो ।