मिडिया अनुगमनका क्रममा शनिबार नुवाकोट पुग्नुभएका अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरूसँगको छलफलमा काउन्सिलमा रहँदा पूर्वाग्रहबाट मुक्त भइ कार्य सम्पादन गर्ने बताउनुभयो ।
काठमाडौं । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टी आबद्ध सिनेटरहरूले ट्वीटर, फेसबुक र गुगलका प्रमुख कार्यकारी अधिकृतमाथि सम्भावित पूर्वाग्रहका बारेमा बयान लिने भएका छन । सिनेटको व्यापार समितिले ट्वीटरका प्रमुख