कोरोनाका कारण यसअघि नै त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयले पनि परीक्षा स्थगित गरेका छन् ।
काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।