२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


एमालेको दशौं महाधिवेशन : नेतृत्व चयन मात्र होइन, राष्ट्रिय निर्वाचनको पूर्वाभ्यास

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा एमालेले उतार्ने भनेको जनसमूह पार्टीको आत्मबल निर्माणका लागि हुन्छ कि शक्ति प्रदर्शन, त्यो भने निक्र्योल हुन बाँकी छ ।