२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पूर्वी लिबियामा बाढीका कारण २ हजार बढीको मृत्यु

एजेन्सी । पूर्वी लिबियामा आइतबार आएको बाढीका कारण २ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । बाढीमा परी हजाराैँ मानिसहरु बेपत्ता भएको लिबियाका प्रधानमन्त्री ओसामा हम्मादले बताउनुभएको हो ।