वैद्यले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताउनुभयो । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उहाँको भनाइ छ ।
पूर्व माओवादी नेताहरु राम बहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र मणि थापालगायतलाई पदाधिकारीमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत
काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।
नेकपा एमालेमा प्रवेश गरेको भन्दै पार्टी सदस्यबाट बर्खास्त गर्दै सांसद् पदसमेत नरहने गरी माओवादी केन्द्रले कारवाही गरेपछि चार नेता सांसद् पद पुनर्बहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका थिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । एमाले र पूर्व माओवादीहरुलाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । त्यसकालागि बालुवाटारमा छलफल भइरहेको