१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वालिङमा पूर्व वडाध्यक्ष श्रेष्ठ स्कुटरसहित पल्टेको अवस्थामा मृत फेला

स्याङ्जा । स्याङ्जाको वालिङमा पूर्व वडाध्यक्ष मृत फेला परेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा वालिङ नगरपालिका–९ बाट अध्यक्षमा निर्वाचित बसन्त श्रेष्ठ वालिङ नगरपालिका–१३ गाहाखोलाको भित्री सडकमा मृत फेला