१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मेक्सिकोकी पूर्वसुन्दरी १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरेकाे आरोपमा पक्राउ

काठमाडौं । मेक्सिकोकी पूर्वसुन्दरीले १७ लाख अमेरिकी डलर बराबरको वाइन चोरी गरेको आरोपमा पक्राउ परेकी छन् । उनी र उनका एक जना रोमानियाली–डच सहयोगीलाई वाइन बोतलहरू चोरी गरेको अभियोगमा क्रोसियामा