२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले अध्यादेश ल्याएको हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रतिपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशहरुको विरोध गर्नको लागि मात्र विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको

आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्न आमसञ्चार परिषद् विधेयक ल्याइएको हो : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन आमसञ्चार परिषद् विधेयक ल्याइएको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको

पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको बताउनुभएको छ । बुधबार नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल एशोसिएशन प्रदेश

सरकारले अध्यादेशहरु राष्ट्रिय सहमतिको आधारमा पास गर्न चाहिरहेको छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले संसदबाट अध्यादेश पास गर्नको लागि सरकारले राजनीतिक दलहरुबीच सहमति जुटाउने काम गरिरहेको बताउनुभएको छ । बुधबार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न

अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरुको नियमन गर्न जरुरी रहेको बताउनुभएको छ । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै