१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली–डुम्रे सडक खण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । तनहुँको व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरो खस्दा आइतबार दिउँसो देखि राजमार्ग अवरुद्ध बनेको

पृथ्वी राजमार्ग अवरूद्ध

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको छ । आज (आइतबार) बिहान करिब १० बजेदेखि अवरुद्ध सडकखण्ड हालसम्म

विभिन्न दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । आज विहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा जिप दुर्घटना हुँदा जीपका चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जिप अनियन्त्रित भई

बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङमा दुर्घटना, पाँचजना घाइते

धादिङ, कात्तिक १४ । बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना

त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते

काठमाडौं । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ आउँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक

पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ, असोज ८ । वर्षाका कारण बिभिन्न ठाँउमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गजुरीदेखि मौवा खोलासम्म सडक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । राजमार्गमा पहिरो खसेका

धादिङको मौवाखोला पुलको मर्मत सुरु, पूर्ण रुपमा सवारी सञ्चालन हुन तीन दिन लाग्ने

धादिङ, साउन ७ । बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत कार्य सुरु भएको छ । गत सोमबार अविरल वर्षापछि आएको