पोखरा, जेठ २ । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त भएको पाँच दिन वितिसक्दा पनि उहाँले मन्त्रीमण्डल विस्तार गर्नु भएको छैन । कोरोनाबाट संक्रमित भएका गुरुङ आइसोलेसनबाटै मुख्यमन्त्रीको शपथ लिन पुग्नु