५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


चालकले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग राखेको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने