काठमाडौं । भारतको विहारस्थित मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज