२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट, ७० जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान