१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पारा ओलम्पिक पदक विजेता खेलाडी पलेशाको भव्य स्वागत (तस्विरहरु)

काठमाडौं । पेरिस पारा ओलम्पिकमा पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज काठमाडौं फर्किएपछि भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेपछि उनलाई नगर परिक्रमा गराइएको थियो

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक

काठमाडौं । पेरिस पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी छिन् । के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा गएराति कास्य पदक जित्दै पलेशा नेपालको लागि पारा ओलम्पिकमा

पारा ओलम्पिकमा पलेसाको खेल आज

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले पेरिस पारा ओलम्पिकमा आज प्रतिस्पर्धा गर्ने छिन् । पलेसाले पारा तेक्वान्दोको महिला के–४४ विधाको ५७ केजी मुनिको तौल समुहमा प्रतिस्पर्धा गर्न लागेकी हुन्

पेरिस पारा ओलम्पिक शुरु

काठमाडौं । पेरिस पारा ओलम्पिक शुरु भएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति एक भव्य समारोहकाबिच पेरिस पारा ओलम्पिकको औपचारिक शुरुवात गरिएको हो । प्रतियोगिताका खेलहरु आजबाट शुरु भएका छन्