२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्वचालित पेस्तोलसहित एक शिक्षक पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा

हतियार देखाएर लुटपाट गर्ने तीनजना समातिए

कञ्चनपुर, कात्तिक २४ । कञ्चनपुरमा हतियार देखाएर रकम लुट्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार बेदकोट नगरपालिका–५, पोलखरी बस्ने हरेन्द्र बोहराको घरमा छोरोको जन्मदिन मनाउन उपस्थित भएका व्यक्तिहरुलाई

बेवारिसे अवस्थामा पेस्तोल बरामद

बर्दिया, कात्तिक ११ । प्रहरीले बर्दियाबाट मंगलबार बिहान एकथान पेस्तोल बरामद गरेको छ । गुलरिया नगरपालिका-१, खैरापुरस्थित सडक किनारमा बेवारिसे अवस्थामा रहेको ‘मेड इन इटाली’ लेखिएको पेस्तोल बरामद गरिएको प्रहरीले

गाउँमा अवैध हतियारले त्रसित र आङ्तकित पार्दै हिँड्ने एक पक्राउ

तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् ।

व्यवसायीलाई ज्यान मार्ने धम्की दिने पाँचजनाको समूह पक्राउ

विराटनगर, भदौ १७ । व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर, त्रास देखाइ रकम असुल गर्ने पाँचजनाको समूहलाई प्रहरीले पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक

काठमाडौं माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ

काठमाडौं, भदौं ४ । प्रहरीले काठमाडौं माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको छ । घटनामा संलग्न एक जना माछापोखरीबाटै समातिएका छन् भने

कमलपोखरीबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद

काठमाडौं, साउन १३ । काठमाडौं प्रहरीले कमलपोखरी चोकबाट १५ किलो नक्कली सुन र २ थान पेस्तोल बरामद गरेको छ । सक्कली र नक्कली सुनका बिस्कुट सहित दुई थान माउजर लेखिएको